आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 631
    SHARES
  • एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

    असोज १९ काठमाडौं । प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ । मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए ।

    images

    उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् । 

    प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    images