आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 586
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

    असोज १९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू .फुमिओसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरे । 

    किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    images