आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 332
    SHARES
  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा जलवीरे केन्द्रबिन्दु बनाएर ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का