सोमबार, कार्तिक १७ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा शुक्रबार स्वदेश फिर्ता

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 256
    SHARES
  • परराष्ट्रमन्त्री राणा शुक्रबार स्वदेश फिर्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार स्वदेश फर्किएकी छन् ।

    images

    परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

    क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् ।

    images

    आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

     

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री आरजु राणा