सोमबार, कार्तिक १७ गते २०८३
images
images

चाडपर्वमा चिनीको अभाव हुदैन: साल्टट्रेडिङ

एक्सप्रेस पाना
आश्विन २५, २०८१ शुक्रबार
  • 291
    SHARES
  • चाडपर्वमा चिनीको अभाव हुदैन: साल्टट्रेडिङ

    काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्राउन सुरु गरेको छ ।

    images

    यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्राइएको जनाएको छ ।

    कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # साल्टट्रेडिङ कर्पोरेशन