बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 259
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

    images

    सोमबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक तय भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन । 

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक