मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसका महामन्त्री गगन थापा दिल्ली प्रस्थान

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 440
    SHARES
  • कांग्रेसका महामन्त्री गगन थापा दिल्ली प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् ।

    images

    उनको सचिवालयका अनुसार मंगलबार साँझ महामन्त्री थापा दिल्ली प्रस्थान गरेका हुन् । 

    भारतको नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा महामन्त्री थापाले भाग लिनेछन् ।

    images

    मंगलबारदेखी शुरू भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । 

  • सम्बन्धित विषय:

  • # गगन थापा