सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 233
    SHARES
  • रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारी रकम अपचलनको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    images

    बिहिबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने
  • # हिरासत