मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेस महामन्त्री थापा र भजपा विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 314
    SHARES
  • कांग्रेस महामन्त्री थापा र भजपा विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

    images

    भारत भ्रमणमा रहेका महामन्त्री थापाले बिहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा शिष्टाचार भेट र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । 

    महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा