सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपाले आज काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्दै

एक्सप्रेस पाना
कार्तिक ९, २०८१ शुक्रबार
  • 281
    SHARES
  • रास्वपाले आज काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित विरोध प्रदर्शन सुरु गर्ने भएको छ। 

    images

    सहकारी रकम अपचलनको आरोपमा सभापति रवि लामिछानेलाई पक्राउ परे पछी रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। 

    सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले आज दिउँसो १ बजेदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएको हो । 

    images

    हिजो मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।