आइतबार, कार्तिक १६ गते २०८३
images
images

दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 297
    SHARES
  • दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । दोलखामा भूकम्प गएको छ । 

    images

    शनिबार राति ११ः३० बजे दोलखाको लामिडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । 

    केन्द्रका अनुसार यो सामान्य भूकम्प भएका कारण वरपरसम्म मात्र थाहा भएको थियो। यसबाट कुनैपनि प्रकारको मानवीय तथा भौतिक क्षति भएको छैन।

    images

     

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का