मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्दै

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 241
    SHARES
  • रास्वपाले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।

    images

    सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाले जनाएको छ । 

    सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

    images

    राजनीतिक प्रतिशोधविरुद्ध आफूहरूको लडाइ नरोकिने पार्टीको निर्णय छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपा