काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।
सहकारी रकम अपचलनमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै मंगलबार रास्वपाले बालुवाटारमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै ३० भन्दा बढि रास्वपाका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ । रास्वपाले शान्तिपूर्ण रूपमा छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको दाबी गरेको छ ।



.jpg)


