सोमबार, कार्तिक १७ गते २०८३
images
images

बेल्जियमको राजदुतको लागि सेवा लम्साल अनुमोदन

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 208
    SHARES
  • बेल्जियमको राजदुतको लागि सेवा लम्साल अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदुतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ । 

    images

    बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

    सुनुवाइको क्रममा लम्सालले राजदुतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    images

    समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # बेल्जियम
  • # सेवा लम्साल