आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 243
    SHARES
  • कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता

    असोज २० काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ ।

    images

    सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।

    भेटमा पछिल्‍लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ।

    images