आइतबार, भाद्र २८ गते २०८३
images

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 224
    SHARES
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

    images

    आज शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको हो। ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकी डलरको मुल्य बढेको छ । 

    यस्तै आज युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । 

    images

    त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

    462551050_1613823522847844_146288095470946838_n.jpg

     

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा