सोमबार, कार्तिक १७ गते २०८३
images
images

लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 195
    SHARES
  • लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

    काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।

    images

    आइतबार यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले साभापति लामिछानेमाथि चौथो पटक म्याद थपका लागि अदालतमा अदालत उपस्थित गराएको हो ।

    लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

    images


    रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।