काठमाडौं । नेपाली कांग्रेसका पुर्व नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक परेको छ ।
वाग्लेका छोरा तथा पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार काठमाडौको ह्याम्स अस्पतालमा निधन भएको हो ।
रक्तश्रावको समस्या देखिएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आइतबार उनको असायमिक निधन भएको हो ।
नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित थिए
.jpg)


