काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार मनाङेलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।
सर्वोच्च अदालतले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो ।
.jpg)


