सोमबार, कार्तिक १७ गते २०८३
images
images

लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगियो

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 265
    SHARES
  • लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगियो

    काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ।

    images

    पोखराबाट जहाजमार्फत् लामिछानेलाई मंगलबार भैरहवा पुर्‍याएर त्यहाँबाट बुटवल लगिएको हो।

    लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

    images

    लामिछानेलाई भैरहवा पु¥याउँदा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ता तथा समर्थकले नारा प्रदर्शन गरेका थिए।