आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो डिजेल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
कार्तिक ३०, २०८१ शुक्रबार
  • 291
    SHARES
  • बढ्यो डिजेल र मट्टीतेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । 

    images

    शुक्रबार  बसेको निगमको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । 

    निगमले बढेको मुल्य शुक्रबार राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।

    images

    निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।

    Oil(7).jpg

  • सम्बन्धित विषय:

  • # डिजेल
  • # मट्टीतेल