मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 233
    SHARES
  • रास्वपाले मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

    images

    आइतबार  पत्रकार सम्मेलन गर्दै कार्यबाहक प्रवक्ता मनिष झाले मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन् ।

    उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा