सोमबार, कार्तिक १७ गते २०८३
images
images

पुर्वसभामुख ढुंगानाको निधनको शोखमा आज सार्बजनिक बिदा दिने सरकारको निर्णय

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 260
    SHARES
  • पुर्वसभामुख ढुंगानाको निधनको शोखमा आज सार्बजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । पुर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

    images

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

    साथै सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

    images

    आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।