सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंमा एमालेको प्रदर्शन

एक्सप्रेस पाना
मंसिर ७, २०८१ शुक्रबार
  • 202
    SHARES
  • काठमाडौंमा एमालेको प्रदर्शन

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा  र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत भएको हो । 

    images

    पञ्चेबाजासहित सुरु भएको  र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए् ।

    467411242_1212756333122950_6457758299292567158_n.jpg

    images

    462551693_1310526090300764_1125339796898854522_n.jpg

    1uml.jpg

    uml.jpg

    1uml.jpg

    आज काठमाडौंमा एमालेसहित एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ।

    कार्यक्रमलाई दिउँसो एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।