मंगलबार, भाद्र २३ गते २०८३
images

०८४ सम्म गठबन्धन कायमै रहन्छ:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
मंसिर ७, २०८१ शुक्रबार
  • 219
    SHARES
  • ०८४ सम्म गठबन्धन कायमै रहन्छ:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य २०८४ सम्म हुने बताएका छन् ।

    images

    शुक्रबार उनले काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश सङ्कटमा परेको, संविधान मास्ने काम भएको, अराजकता मौलाएको, समाजलाई भाँड्ने काम भएको भन्दै प्रधानमन्त्री ओलीले एमाले–कांग्रेस मिलेको बताएका हुन् । ओलीले आफू २०८३ साल असारसम्म प्रधानमन्त्री रहने दाबी गरेका छन्।

    उनले भने,“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,”  “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”

    images

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली