बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

एक्सप्रेस पाना
मंसिर ७, २०८१ शुक्रबार
  • 234
    SHARES
  • प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने भएका छन् । 

    images

    शुक्रबार नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले आफु  १७ गतेदेखि चीन भ्रमणमा जान लागेको बताएका हुन् । 

    ओलीले आफ्नो चीन भ्रमण सफल रहने बताए। 

    images

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली