आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वोच्च अदालत अगाडि कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ

एक्सप्रेस पाना
मंसिर ११, २०८१ मंगलबार
  • 303
    SHARES
  • सर्वोच्च अदालत अगाडि कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ

    काठमाडौं । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायको माग गर्दै आएकी विनु यादवलाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले पक्राउ गरेको छ । 

    images

    मंगलबार सर्वोच्च अदालत अगाडि साइनबोर्डमा कालो रङ्ग छ्याप्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउसँगै उनलाई प्रहरी वृत्त सिंहदरबार लगिएको छ।

    उनले आफूमाथि श्रीमान र श्रीमानको परिवारले घरेलु हिंसा गर्दै आएको आरोप लगाउदै आएकी छिन्।

    images

    अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यादवले प्रदर्शन गरेकी हुन् । 

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • # विनु यादव