आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय 

एक्सप्रेस पाना
आश्विन २१, २०७८ बिहीबार
  • 294
    SHARES
  • अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय 

    एजेन्सी । अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन् । 

    images

    १ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए । 

    उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए ।  जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए । 

    images