मंगलबार, भाद्र २३ गते २०८३
images

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 364
    SHARES
  • राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । 

    images

    राष्ट्रपति पौडेलको शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा डा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


    राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल भर्ना गरिएको थियो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # रामचन्द्र पौडेल
  • # प्रोस्टेट