आइतबार, कार्तिक १६ गते २०८३
images
images

भुटानी राजा वाङचुक स्वदेश फिर्ता

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 168
    SHARES
  • भुटानी राजा वाङचुक स्वदेश फिर्ता

    काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् । 

    images

    शुक्रबार बिहान काठमाडौं आइपुगेका वाङचुक आज नै स्वदेश फर्किएका हुन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन् । भुटानी राजा खवाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।

    भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # भुटानी राजा