मंगलबार, भाद्र २३ गते २०८३
images

बिहीबार सुनचाँदीको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 227
    SHARES
  • बिहीबार सुनचाँदीको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    आज चाँदीको मुल्य पनि स्थिर रहेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ९  सय २५  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार र बुधबार पनि चाँदीको सोही मूल्य कायम थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य