सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 339
    SHARES
  • काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

    काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

    images

    पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

    ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । 

    images

     

  • सम्बन्धित विषय:

  • # पीएल सिंह