आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 342
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।

    images

    राष्ट्रपति पोडेलले बुधबार संविधानको धारा २८२ को उपधारा १ अनुसार भारतको लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा.नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन्।

    शर्मा यसअघि पनि भारतका लागि नेपाली राजदूतको भूमिकामा रहेका थिए ।

    images

    1734515896_9-3__आवासीय राजदूत नियुक्ति_2081_Scan_20241218.jpg

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • # राजदूत