बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 204
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    images

    प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।
     

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली
  • # मन्त्रिपरिषद्को बैठक