आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपाले टुंगो लगायो चार मन्त्रीको नाम

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 347
    SHARES
  • जसपाले टुंगो लगायो चार मन्त्रीको नाम

    असोज २२ काठमाडौं । जनता समाजवादी पार्टीले मन्त्री बन्नेको टुंगो लगाएको छ । जसपाले चार मन्त्री पाएको छ । 

    images

    जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमतीबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।