आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक २५ असोजमा 

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 266
    SHARES
  • प्रतिनिधिसभाको बैठक २५ असोजमा 

    असोज २२ काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन् । 

    images

    शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ ।

    साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ ।  

    images