आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 349
    SHARES
  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

    असोज २२ काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । 

    images

    नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले न्युज कारखानालाई बताए ।