मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो सचिवालय बैठक

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 289
    SHARES
  • रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

    images

    बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

    images

    केन्द्रीय विभागमा मनोनयन र केन्द्रीय समिति बैठकको तयारीका लागि पनि बैठक राखिएको रास्वपाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा