आइतबार, कार्तिक १६ गते २०८३
images
images

माघे सङ्क्रान्ति नजिकिएसँगै चाकु बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 239
    SHARES
  • माघे सङ्क्रान्ति नजिकिएसँगै चाकु बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

    काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै अहिले काठमाडौँ उपत्यकामा चाकुको व्यावसायिक उत्पादन गर्दै आएका व्यवसायीलाई फुर्सद छैन ।

    images

    अझ चाकुको उद्गम विन्दु टोखामा चाकु बनाउन व्यवसायीलाई भ्याइनभ्याई छ । टोखाका व्यवसायीलाई दिनभर मात्र नभइ राति पनि चाकु बनाउन भ्याइनभ्याइ हुन्छ। 

    टोखामा उत्पादन भएको चाकु उपत्यकाको असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । साथै यहाँ उत्पादित चाकु विदेशमा पनि उत्तिकै माग छ । 

    images

    chaku_3_ZkHyurL5BQ.jpg

    467475449_1016943920237785_286575750078807427_n.jpg

    467478146_1952912045202079_1282580175201845102_n.jpg

    467473968_572211239119573_2609507491129455468_n.jpg

  • सम्बन्धित विषय:

  • # चाकु
  • # माघे सङ्क्रान्ति