आइतबार, कार्तिक १६ गते २०८३
images
images

केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन:डा.शेखर कोइराला

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 253
    SHARES
  • केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन:डा.शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।

    images

    आइतबार जनकपुरधाममा पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हाल सम्मान बन्न नसकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका हुन्।

    मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको बताउँदै यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए ।

    images

    यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी ऐन, प्रहरी एन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।

     

  • सम्बन्धित विषय:

  • # डा.शेखर कोइराला