सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 295
    SHARES
  • प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

    काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।

    images

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले झापाका राईलाई सचिव पदमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।  

    images

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

  • सम्बन्धित विषय:

  • # हर्कराज राई