काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ ।
पुस १४ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार आज धोती दिवस मनाइएको जनमतले जनाएको छ ।