सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 240
    SHARES
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

    images

    बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो  १२ः३० मा बस्न लागेको हो ।  

    बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    images

    एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # एमाले सचिवालय बैठक