काठमाडौं । मुगुमा भूकम्प गएको छ।
आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहिबार दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो।
.jpg)


