मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनचाँदीको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
पौष २२, २०८१ सोमबार
  • 303
    SHARES
  • सोमबार सुनचाँदीको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

    images

    आज छापावाल सुन प्रतितोला एक लाख ५२  हजार  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय १० रुपैयाँमा कारोबार भईरहेको  छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी