सोमबार, कार्तिक १७ गते २०८३
images
images

चीन भूकम्प :मृत्यु हुनेको संख्या ५३ पुग्यो

एक्सप्रेस पाना
पौष २३, २०८१ मंगलबार
  • 397
    SHARES
  • चीन भूकम्प :मृत्यु हुनेको संख्या ५३ पुग्यो

    काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

    images

    चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको हो । 

    काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो । 

    images