आइतबार, कार्तिक १६ गते २०८३
images
images

माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल किन्नेहरुको भिड

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 363
    SHARES
  • माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल किन्नेहरुको भिड

    काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुल किन्नेहरुको भिड लागेको छ भने व्यापारीहरुपनि व्यापारमा व्यस्त छन् । 

    images

    Photos (13) (2).jpg

    Photos (11) (4).jpg

    images

    Photos (10) (5).jpg

    बजारमा विभिन्न थरीका तरुलहरु वनतरुल, घर तरुल, सिमतरुल, आकाशे तरुल लगायतको बिक्री वितरण भइरहेको छ । 

    Photos (5) (2).jpg

    Photos (14) (5).jpg


    काठमाडौँमा बिक्री हुने तरुल मध्ये सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिन्छन् । यसबाहेक धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीबाट पनि तरुल आयात हुने गरेको छ । 

    Photos (7) (2).jpg

    Photos (9) (3).jpg

  • सम्बन्धित विषय:

  • # माघे संक्रान्ति
  • # तरुल