सोमबार, कार्तिक १७ गते २०८३
images
images

थुनछेक बहसका लागि रवि लामिछाने अदालतमा उपस्थित

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 224
    SHARES
  • थुनछेक बहसका लागि रवि लामिछाने अदालतमा उपस्थित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । 

    images

    सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति लामिछानेलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो । 

    स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    images

    आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको थियो। 

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने