आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो पेट्रोल र डिजेलको मुल्य

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 447
    SHARES
  • बढ्यो पेट्रोल र डिजेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य बढाएको छ ।

    images

    बुधबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । 

    निगमले बढेको मुल्य बुधबार राति १२ बजेदेखि लागि हुने जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६५ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ रहेको थियो ।  

    images

    त्यस्तै डिजल र मट्टीतेलको प्रति लिटर १५६ रुपैयाँ पर्ने भएको छ । यसअघि डिजल र मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ रहेको थियो । 

    p_x16uAsitjX.jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोल
  • # डिजल