आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेतो र हरियो रंगले सिंगारिदै न्यूरोड क्षेत्रका घरहरु(फोटो फिचर)

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 284
    SHARES
  • सेतो र हरियो रंगले सिंगारिदै न्यूरोड क्षेत्रका घरहरु(फोटो फिचर)

    काठमाडौं । सवारी पार्किङ र फुटपात व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ । 

    images

    महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ । सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको छ । सोही अनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ । उक्त क्षेत्रका घरहरुमा एकै खाले रंग लगाउने काम गरिरहेको छ ।

    Photo (7) (4).jpg

    images

    Photo (3) (7).jpg

    Photo (13) (2).jpg

    Photo (12) (4).jpg

    Photo (18) (1).jpg

    Photo (5) (7).jpg

    Photo (9) (4).jpg

    Photo (8) (8).jpg

    Photo (15) (2).jpg

  • सम्बन्धित विषय:

  • # न्यूरोड